प्रचण्ड २३ मतले अघि (अपडेट)

चितवन, २२ मंसिर । चितवन–३ को मतगणना जारी छ । सुरुको विवरणमा पछि परेका वाम गठबन्धन उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहालले उल्लेख्य सुधार गर्दै अहिले अग्रता लिएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका राप्रपा (प्रजातान्त्रिक) उम्मेदवार विक्रम पाण्डेभन्दा २३ मत बढी ल्याएका छन् ।
प्रारम्भिक परिणाममा विक्रम पाण्डेको ९८० आउँदा दाहालको १००३ मत आएको छ ।

Promise Education Consultancy