चितवन–१ को तीनै क्षेत्रमा वाम गठबन्धन अगाडि

चितवन–१ मा १२४६ गन्दा
एमाले : सुरेन्द्र पाण्डे– ७३६
नेका : राजेन्द्र बुर्लाकोटी– ४७१

प्रदेश सभा १ (क) मा १२७१ गन्दा
एमाले : दावा दोर्जे लामा –६४५
नेका : धनबहादुर गुरुङ –५७२

प्रदेश सभा १ (ख) मा १४५२ गन्दा
एमाले : कृष्ण खनाल – ७०६
नेका : उत्तम आचार्य –६९१

बेलुकि ८ः३० बजेसम्मको