प्रचण्ड विक्रम मतअन्तर ५८

चितवन, २२ मंसिर । सर्वाधिक चासोको रुपमा हेरिएको चितवन ३ मा राप्रपा (प्रजातान्त्रिक) का विक्रम पाण्डेले ५८ मतले अग्रता लिएका छन् । उनले ८ सय ९३ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८ सय ३५ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतान्तर घटाउँदै लगेका छन् । अहिलेसम्म १८ सय ३९ मत गणना भैसकेको छ

Promise Education Consultancy