चितवनमा प्रचण्डको सुरुवाती अग्रता

चितवन,२२ मंसिर । चितवनको क्षेत्र नम्बर ३ मा पूर्वप्रधानमन्त्री एंव माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणाम अनुसार एक सय मत गणना हुदाँ प्रचण्डले ८१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी राप्रपाका बिक्रम पाण्डेले १९ मत ल्याएका छन्।

Promise Education Consultancy