सुरक्षाका लागि साना हतियार चुनौती

काठमाडौँ, १८ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भारतीय सीमासंग जोडिएको बाँकेको सीमा क्षेत्रमा साना हतियार सुरक्षाका लागि चुनौती बनेको छ ।

खुला सीमाका कारण जुनसुकै नाकाबाट सहज रुपमा आवतजावतले जिल्लामा पेस्तोल जस्ता साना हतियार सुरक्षामा समस्या बनेको हो ।

निर्वाचन नजिकिएसंगै बाँके प्रहरीले चार पटक भारतीय नागरिक, नेपाली युवा भारतीइ सीमाबाट आउँदै गर्दा हतियारसहित पक्राउ पर्नुले हतियार चुनौती देखाएको छ ।, यो खबर आजको नागरिक दैनिकले लेखेको छ ।

Promise Education Consultancy