प्रचण्डले एकाविहानै कांग्रेसका दर्जनौं बुद्धिजीवी युवालाई टिका लगाए

 

चितवन १५ मंसिर । नेपाली कांग्रेसका दर्जनौँ युवा नेकपा माअ‍ेवादी केन्द्रमा प्रवेश गेका छन् । शुक्रबार  (आज) विहान  प्रचण्डको चुनावी अभियानमा चितवनबाट कांग्रेसका दर्जनौं युवा बुद्धिजीवी प्रवेश गरेका छन् । नवप्रवेशी सबैलार्इ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टिका लगाएर स्वागत गरे ।
प्रचण्ड देशको राजनेता रहेकाले देशको मुहार पनि उनैले फेर्ने देखेर आफुहरु माओवादीमा प्रवेश गरेको युवाहरुले बताए ।

 

Promise Education Consultancy