यी समयमा महिलाहरु आफुलाई कामुक र सेक्सी देखिन रुचाउछन्

महिलाहरु कुन समयमा बढी कामुक हुन्छन् भनेर सर्वेक्षण गरेका छन् । सर्वेक्षणले महिलाहरु शनिवार बढी कामुक हुने रहस्य पत्ता लगाएको छ ।
बेलायतको हेल्थ एण्ड ब्यूटी रिटेलर सुपर डगको अध्ययन अनुसार धेरै महिला सातामा एक दिन आफुलाई काबुमा राख्न सक्दैन । त्यो दिन भनेको शनिवारको रात हो ।
अध्ययनका अनुसार महिला आफुलाई सिडक्टिव गराउन विभिन्न तरिका अपनाउँछन् । उनिहरु शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने नयाँ कपडा लगाउने र पुस अप ब्रा लगाउन मन पराउने अध्ययनले देखाएको छ।
सोही रात उनिहरुले राम्रो हेयर स्टाईल र सेक्सी स्माईल बढी प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ । दुई हजार महिलामा गरिएको सर्वेक्षणमा आधा भन्दा बढि महिलाले परफ्यूमको हल्का स्प्रे स्पेसल फिल गराउन प्रयोग गर्छनजसले आफ्नो पार्टनरलाई प्रभावित पार्न सकियोस् ।
उक्त समयमा महिलारुले सेक्सी लुक पाउन नियमित व्यायम गर्ने, टाईट फिटिङ क पडा लगाउने सट स्कट र गहना लगाउने पनि सर्भेमा भेटीएको पाईएको छ ।

Promise Education Consultancy