बाजुरामा तनाव गोली चल्यो

काठमाडौं, १० मंसिर । बाजुराको बुढिनन्दा नगरपालिकाको पसिक्रेटर एकेडेमी मतदान केन्द्रमा तनाव भएको छ ।
बाम र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच तनाव प्रहरीले हवाई फायर गरेको छ ।

प्रहरीले प्रहरीले २ राउण्ड हवाइ फायर गरेको छ ।