कस्तो अनौठो देश,जहाँका महिलाले ब्रा र पेन्टी लगाउदैनन्

संसारका यस्ता देशहरु छन् । जहाँ सुन्दै अचम्मित हुने नियम कानुनहरु बनेका हुन्छन् । जुन सुरुमा सुन्दा पत्याउनै गाह्रो हुन्छ । तर विश्वमा कुनै न कुनै कोणबाट महिलाहरु पुरुषको भन्दा तल्लो स्तरको जिवन बाँच्न बाध्य छन् । उनिहरुलाई पुर्ण स्वतन्त्रता कमै हुन्छ ।

प्राय गरेर पिछडीएका मूलुकहरुमा यस्ता अन्ध विश्वास र महिलाहरुलाई स्वतन्त्रता हुदैनन् भनेर बुझिन्छ । तर अमेरिकाको मिसौरी राज्यमा यस्तो कानून छ, जसले महिलाहरुलाई भित्री वस्त्र लगाउन बन्देज गरेको छ । मिसौरीको कानूनले महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाएको छ र यदि कानूनको उल्लंघन गरेमा सख्त कारवाहीको प्रावधान छ । सयौँ वर्षदेखि उक्त कानून मिसौरीमा लागू छ ।

महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाउनुको अनौठो कारण रहेछ । वास्तवमा त्यो महिलाकै हितका लागि पो रहेछ । भित्री वस्त्र लगाउँदा महिलाहरु आम अमेरिकी महिला भन्दा कम सुन्दर देखिने र सुडौल जिउडालका लागि प्रशंसाको अधिकार गुमाउने तर्क गरिएको छ ।

अझ रोचक कुरा त के भने त्यहाँ महिलाहरुले नाइट गाउन लगाउन पनि पाउँदैनन् । यदि नाइट गाउन लगाएको अवस्थामा कुनैपनि महिला अप्ठेरोमा परेर उद्धार गर्नुपर्ने अवस्था आएमा उद्धारकर्मीहरुले त्यस्तो पहिरन लगाएको महिलालाई उद्धार गर्न नपाउने कानून पनि त्यहाँ छ ।

सायद यो कुनै निस्प्रभावी कानून हुनसक्छ । किनकी अहिलेका महिलाहरुले भित्री वस्त्र नलगाउने र सुत्दाखेरि नाइट गाउन नलगाउने भन्ने कुरै भएन ।

Promise Education Consultancy