निर्वस्त्र विवाह गरेर दुनियाँलाई चकित पार्ने को हुन् यी जोडी ?

२६ काक्तिक । विवाहले हरेक पुरुष तथा महिलाको जीवनमा निकै महत्व राख्छ ।विवाहपछि व्यक्तिको जीवनले नयाँ मोड लिन्छ । त्यसो त विवाहलाई जीवनको नयाँ शुरुवात पनि भन्ने गरिन्छ ।
विवाहमा दुलहा र दुलही पहिरनमा र साज–सज्जामा विशेष ध्यान दिन्छन्। नयाँ पहिरन र गरगहनाले सजिन्छन् ।तर तपाईलाई आश्चर्य लाग्न सक्छ कि विवाहमा दुलहा दुलही दुवै निर्वस्त्र थिए ।दुलहा दुलही मात्र हैन सबै जन्तीहरु पनि निर्वस्त्र नै थिए । निर्वस्त्र गरिएको यस विवाहलाई ‘न्युड म्यारिज’ नाम दिइएको थियो ।
न्युजिल्याण्डको एक जोडीले निर्वस्त्र विवाह गरेर दुनियाँलाई चकित बनाएको छ ।पुरै विवाह समारोहमा यी जोडि नग्न अवस्थामा नै देखिएका थिए ।यसो गर्दा विवाह खर्च कम लाग्नुलाई भने स्वभाविक हो ।विवाह समारोहमा दुलाह र दुलही दुवै परिवार उपस्थित थिएनन् ।
छोरा छोरीले नग्न अवस्थामा विवाह गरेपछि लाज लागेको कारण उनीहरु विवाहमा उपस्थित हुन नमानेका हुन् ।