लोक सेवामा जागिर खाने ? आयो फेरि अर्को अवसर

 

चितवन, २२ कात्तिक । लोक सेवा आयोगले अप्राविधिक र प्राविधिक साथै स्वास्थय सेवाक लागि नयाँ कर्मचारी माग गरेको हो । हेरौँ पुरा विवरणसहित