प्रचण्ड जिताउन गायक बद्री लागेपछि …….(भिडियो)

 

चितवन, २१ कात्तिक । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल चितवन क्षेत्र नं. ३ मा उम्मेदवार बनेसगैँ जिल्लामा चुनावी महोल तातेको छ ।
यतिवेला यहाँ वामवन्थीका हरेक कार्यकर्ता प्रचण्ड बनेर चुनावमा होमिएका छन् । भने प्रचण्डले मात्रै चितवनसगैँ नेपालकै मुहार पर्ने सक्ने भनेर राप्रपाका अध्यक्ष बद्री तिमिलसीना माओवादी प्रवेश र एमाले नेता देवी ज्ञावाली समेत प्रचारमा जुटेपछि प्रचण्डमय चितवन बन्दै गएको छ । यहि क्रममा प्रचण्डलाई जिताउन भनेर चर्चीच गायक बद्री पगेनीले पनि नयाँ गीत सार्वजनिक गरेका छन् । देशका लागि ज्यान दिने , जनताका ध्यान दिने प्रचण्ड जिताउन लागि परौा बोलको गित बजारमा ल्याएका हुन् ।  युट्युबमार्फत सार्वजनिक गीतमा मञ्जु गुरूङ र पंगेनी अाफैँले स्वर दिएका छन् । गीतमा संगीत पनि पंगेनी अाफैँले भरेका छन् ।   हेरौँ पुरा गीत ।