डा. झा अख्तियारद्वारा १ लाख घुस लिंदै गर्दा पक्राउ

 

 

रौतहट, २१ कात्तिक। रौतहट जिल्ला अस्पताल गौरका डा. प्रविन कुमार झा सेवाग्राहीसंग रु १ लाख घुस लिदालिंदै मकवानपुर अख्तियारको टोली द्वारा पक्राउ परेका छन ।