अमेरिकामा अहिले सम्मकै डरलाग्दो गोलीकाण्ड, ५८ को मृत्यु, ५०० बढी घाईते

काठमान्डौ, १७ आसेज । संयुक्त राज्य अमेरिकाको लस भेगासमा आईतबार राति मच्चिएको भीषण गोलीकाण्डमा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । ५०० जनाभन्दा बढी घाईते भएका छन् । आजको कान्तिपुरमा खबर छ ।

लस भेगासस्थित होटलमा सांगितिक कार्यक्रम भईरहेका बेला एक बन्धुकधारीले अन्धाधुन्ध गोली बर्साएका थिए । मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । यो गालीकाण्डलाई अमेरिकी ईतिहासकै डरलाग्दो मानिएको छ ।
६४ बर्षीय ती बन्दुकधारीले होटलको ३२ औं तलाबाटा गोली बर्साएका थिए ।,