सवारी दुर्घटानामा कमी ल्याउन न्यारो मिरर

धादिङ, २५ असार । राजर्मागहरुमा हुने सवारी दुर्घटानामा कमी ल्याउन पृथ्वी राजमार्ग र कालुगाण्डे मार्गमा न्यारो मिरर राख्न सुरु गरेको छ ।
राजर्मागहरुमा हुने सवारी दुर्घटानामा कमी ल्याउन पृथ्वी राजमार्ग र कालुगाण्डे मार्गमा न्यारो मिरर राख्न सुरु गरेको छ । विषेश गरी राजमार्गका धेरैजसो सवारी दुर्घटान हुने घुम्तीहरुमा सो मिरर राख्न थालिएको हो ।
डिभिजन सडक कार्यालय भरतपुर अन्तगत सडक साईड कार्यालय गजुरीले सो न्यारो मिरर राखेको सडक विभागले जनाईएको छ ।
मिरर पृथ्वी राजमार्गको गजुरीदेखी मुग्लिनसम्म १५ ओटा र मलेखुदेखी धादिङसम्मको कालुपाण्डे मार्गमा पाँच ओटा राखेको सडक कार्यालय गजुरीले जनाएको छ ।।