चितवनमा तीनदिने हुन्डाइ एक्सचेन्ज सुरु

चितवन, ९ जेठ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता नारायणगढको पिनाकल ट्रेडिङ कन्सर्नले तीनदिने हुन्डाइ एक्सचेन्ज कार्यक्रम ल्याएको छ ।
सोमबारदेखि जेठ १० गते बुधबारसम्म हुने यस कार्यक्रममा हुन्डाई ब्रान्डका मोडलहरुमा लागू हुनेछ ।


ग्राहकहरुका लागि उत्कृष्ट एक्सचेन्ज र आप्mनो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदानगर्न यो योजना ल्याएको पिनाकल ट्रेडिङका प्रबन्ध निर्देशक ईश्वर कुमार श्रेष्ठले बताए ।