भरतपुर मेयरमा माओवादी केन्द्रकी रेणु दाहालको अग्रता

चितवन, १ जेठ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालको अग्रता रहेको छ । अहिले सम्ममा रेणुको पक्षमा २८७ मत र एमालेकी देबी ज्ञवालीको पक्षमा २६४ मत रहेको छ ।