अपडेट : राप्ती नगरपालिकामा एमाले अगाडि

अनुज न्यौपाने

चितवन, जेठ १ । चितवनको राप्ती नगरपालिकामा एमालेको तर्फ बाट मेयरकी उमेद्वार प्रभा बरालले ५६९ मत र उपमेयर इमान सिङ लामाले ५५९ मतले अग्र स्थानमा रहेका छन् ।

त्यस्तै कांग्रेस मेयर किरण भुसण ओलीले ३६६ र उपमेयर अनिता मैनालीले २८९ मत ल्याएकी छिन् । माओवादी केन्द्रका मेयर राम चन्द्र पाठकले ६९ , उपमेयर कल्पना लामाले ६६ मत ल्याएकी छिन् ।