खैरहनी नगरपालिकामा यि माओवादी केन्द्रले उठाएका वडा अध्यक्षहरु (हेरौ पुरा नामावलीसहित)

 

चितवन, ०९ बैशाख । नेकपा माओवादी केन्द्र खैरहनीले नगरका १५ वटा वडामा प्रत्यार्थी उम्मेदवारको नाम घोषण गरेको छ ।

१ सय ४७ औ लेनिन जयन्ती एवं ६८औ पार्टी स्थापना दिवसको अवसर पारेर स्थानीय तह निर्बाचन २०७४को लागी खैरहनी नगरपालिकाकाले सबै वडामा बडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र २ वटा सदस्यको नाम घोाषण गरेको हो ।

जस अनुसार वडा नं.१ मा कृष्ण ढुंगाना,वडा नं.२ मा डिल्लीराम सापकोटा,वडा नं.३ मा केदारबाबु कार्की,वडा नं.४ मा दलबहादुर बस्नेत,वडा नं.५ मा लक्ष्मण सुवेदी,वडा नं.६ मा केशब भट्टराई,वडा नं.७ मा सिताराम चौधरी,वडा नं.८ मा टिका अधिकारी,वडा नं.९ मा विष्णु प्रसाद नेपाल,वडा नं.१० मा रामशरण डल्लाकोटी,वडा नंं.११ मा चन्द्रबहादुर बरुवाल,वडा नं.१२ मा कल्याण लटौला,वडा नं.१३ मा गोपाल प्रसाद नेपाललाई वडा अध्यक्षको उम्मेदवार बनाएको सहईन्चार्ज रामेश्वर पोखरेलले जानकारी दिए ।