काग्रेसबाट रनपा १० वडा अध्यक्षमा नारायणलाई घोषण

चितवन, ०९ बैशाख । पूर्वी चितवनको रत्ननगरमा नेपाली काग्रेसले आफ्ना स्थानीय तहको निर्वाचनलाई लक्षित गरि उम्मेदवार छनोटलाई तिव्रता दिएको छ । सोही अभियान अनर््तगत रत्ननगर नगरपालिका वडा नं. १० का लागि नेपाली कांग्रेसबाट उम्मेदवारी छनौट गरेको छ ।

जस अनुसारमाअध्यक्ष पदमा कलाधर पौडेल (नारायण), खुल्ला सदस्यहरुमा छन्नु महतो र सीताराम प्रधान, महिला सदस्यमा दुर्गा बराल र महिला सदस्य (दलित आरक्षित) मा पूर्णमाया नेपाली रहेको नेपाली काग्रेस नगर कमिटिले जनाएको छ ।