रत्ननगरमा नयां कार्यकारी अधिकृत ढकाललाई कर्मचारीद्धरा स्वागत

 

किशोर रिजाल
चितवन,०९ चैत । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा नयां कार्यकारी अधिकृतको रुपमा अमरनाथ ढकाल आएका छन् ।। त्यस अघि खैरहनी नगरपालिकाका समेत उनले काम गरेका थिए ।

उनलाई आज एक औपचारिक कार्यक्रमका विच कर्मचारीहरुले स्वगत गरेका छन् । रत्ननगर नगरपालिकाका लेखा प्रमुख सिताराम पाख्रेरल र योजना शाखा प्रमुख प्रकाशचन्द ढुंगानाले सहितका कर्मचारीहरुले स्वागत गरेका थिए । सोअ वसरमा बोल्दै नयां कार्यकारी अधिकृत ढकाल जनताल्े् चाहाएको विकास कुरालाई विशेष प्रथामिकता राखेर काम गर्ने बताए । त्यस्तै यसअघिका कार्यकारी अधिकृत काशिराम गैरेको देवदह नगरपालिकामा सरुवा भएको हो ।