माओवादी केन्द्र रत्ननगर वार्ड नं १५ मा फेरि वुढाथोकी

चितवन, १ चैत । नेकपा माओवादी केन्द्र रत्ननगर वार्ड नं १५ को अध्यक्ष दिलवहादुर वुढाथोकी पुन निर्वाचित भएका छन् ।

वार्ड सम्मेलन तथा पार्टी प्रशिक्षण कार्यक्रम वुढाथोकी अध्यक्षतामा २५ सदस्ययी वडा कमिटि निर्वाचत गरिएको हो । जसको उपाध्यक्षहरुमाचञ्चला घिमिरे, विनोद ढकाल, सचिव राजेन्द्र भट्ट, सह सचिवमा कोपिला अधिकारी र कोषाध्यक्षमा दपेन्द्र खनाल रहेका छन् । जिल्ला सह ईन्चार्ज कञ्चन खनाल वडा ईन्चार्ज ओम लामिछाने लगायतले बालेका थिए ।