भीमको बाघको आक्रमणवाटु मुत्यु

चितवन, ११ फागुन । पश्चिम चितवनको भगेरीमा बाघको आक्रमणवाट एकजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं १२ साविक पदमपुर वडा नं ६ का अन्दाजी २६/ २७ वर्षका भीम चापागाईं रहेको प्रहरीले जनाएको छ । Tiger- attackचित्रवन नगरपालिकाको वडा नं १४ भगेंरी स्थित केराको बगान कुर्न बसेका चापागाईंलाई केरा बगानमै आक्रमण भएको थियो ।  । केरा बगानदेखि २ सय मिटर उत्तरमा शव फेला परेको प्रहरीले जनाएको छ । घटना अपराह्न ५ बजे भएको प्रत्यक्षदर्शी जीवन चौधरीले जानकारी दिए ।