बागलुङका दोहोरी गायक एवि गौतामको कठोर मृत्यु (भिडियो सहित )

भिडियोकेपी कुमार जलन बाग्लुङ्-
बागलुङ् जिल्लाको भिमापोखरा ५ गैराथोकमा जन्मिएका लोक दोहोरी गायक एवि गौतामले भर्खरै मात्रमा कठोर मृत्यु बोलको गित लिएर नेपाली सांगितिक आकाशमा देखा परेका छन बिगत ५ बर्ष देखी कोरीया लाई कर्मथलो बनाउदै बिभिन्न रोधी कल्वमा आवद्ध गौतामले कोरीया बाट नै यो गितको सृजना गरेका हुन पछिल्लो समयमा भिमापोखरा बाट गित संगितमा लागेर चर्चित गायक गणेश पौडेल¸लोक गायक केपी कुमार जलन¸ दोहोरी गायक प्रेमदिप केसी¸मोडल सज्जान हमाल¸सुजन केसी र प्रतिभा थापाले आफ्नो करियर बनाई सकेका छन मेरो माया माटोमा मिलायउ¸ तड्पिदै छु सानु मर्ने दिन कुरी¸कठोर मृत्यु दियर तिमिले एमराज जस्तो बनायउ निष्ठुरी जस्ता माया पिरतीमा मुख्य आधर वनाई कोरीएको गितको शव्द भने सनम गौतामको रहेको छ ।Image result for New Lok Dohori2017 / 2073 | Kathor Mirtu - Ab Gautam & Smriti Magar
गायक एवि गौतामको लयमा आवजमा भने गौताम स्यम्व र उनलाई स्मृती मगरले साथ दिएकी छिन हमाल म्युजिक प्रा।लि।ले बजार व्यवस्थापन गरेको उक्त गितको छांयाङ्कन भने कोरीयामा गरीएको थियो दिपक शर्मा स्टारको निर्दशक रहेको छ भने एवि गौताम¸जिना लिम्वु¸बुनु लिम्वु र हरि केसीको मुख्य भुमिका रहेको छ । आगमि दिनमा उनले आवज भरेका अझै मन छुने मार्मिक गितहरु बजारमा आउने तयारीमा रहेको बताए


 

 

 

भिडियो