गितको सृजना भने एकान्तमा गर्दिना:लोक गायक केपी कुमार जलन

 

चितवन–कति सर्जकहरुले यात्राको क्रममा गितहरु सृजना गर्छन भने कतिपय सर्जकहरुले एकान्तमा ठाउमा तर यहा भने यस्ता सर्जक छन कि जो मानिसहरुको भिडमा पनी मन मनै गुन गुनाउदै गितको थेगो बनाउछन  उनी पहिला शव्द भन्दा नि थेगो बनाउन सजिलो ठान्छन बागलुङ्ग जिल्लाको भिमापोखरामा जन्मि  बिगत आठ बर्ष देखी फौजी सेवामा कार्यरत लोक गायक केपी कुमार जलन  बाल्यकाल देखीनै गित संगित पत्रपत्रिका  र एफ एम रेडियो  प्रति निकै रुची राख्ने स्वाभावका हुन ।13511978_1048845098543179_5603722855149489777_n

बास्तवमा जिवनको हरेक मोड हो लोक संगित भरिया दाईको बेदना दुखिहरुको बेदना लाहुरेहरुको कहानी प्रेमी प्रेमिकाको  वियोग र बुढी आमा र बाबाको पिडा गरिवको पिर व्याथा संगै  चोखो प्रेमको अन्तरंग सबैको ढुक ढुकी बनेको हुन्छ लोक संगित नेपाली  लोक संगितको बिशाल क्षेत्रमा  २०६२ सालमा उनले आफ्नै लय तथा शब्द सृजनामा सरर रेलमा चढी जाउ नामक  गिती संग्रह फेवा डिजीटल रेकर्डिङ् स्टुडियो पोखरामा रेकर्ड गराय तर आर्थिक अभाबको कारण उनले गित बजारमा ल्याउन सकेनन दुई बर्ष म्याग्दी बाट प्रकाशित हुने रुप्से साप्तहिक पत्रिकामा बागलुङ्गको प्रतिनिधि भएर समाचारहरु पठाउने काम समेत गरे।

धौलागिरी बाट प्रकाशित स्थानिय पत्र पत्रिकामा समेत समाचारहरु लेख्ने केपी कुमार जलन रेडीयो दिदी बहिनी रेडीयो शालीग्राम रेडीयो पर्वत र बागलुङ्गको सयपत्री एफ एम को नियमित स्रोता पनि हुन ।Displaying 16406865_1252085301552490_3578795167839733593_n.jpg

नेपाली लोक संगितको बिशाल क्षेत्रमा  छोटो समयमै नै चर्चा कमाउन सफल लोक गायक केपी कुमार जलनले आफ्नै लय तथा शव्द सृजनमा अघि माया हासेर लाएउ¸  उराठ लाग्दो त्यो रानी वन¸बागलुङ् बजार डुलेको¸काली सलल नामक लोक दोहोरी गित बजारमा ल्याई सकेका छन भने उनले आफ्नो गाउमा जन्मेर बिदेशमा रहेका दाजु भाईहरुको सहयोगमा आफनै जन्मठाउको परिचय दिना सम्झना गाउघरको सालैजो गित पनी केही महिनामा बजारमा सार्वजानिक हुने बताय जलन राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बागलुङ्का सदस्य हुन भने लोक संगितलाई  निरन्तर रुपमा माया गर्ने बताउछन ।

 

भिडियो