पूर्वी चितवनमा संसाद थापाद्धारा रनपामा रिङ्ग रोडदेखि आकाशे पुलसम्मको १ अर्ब बढी योजना (पढौँ पुरापाठ)

 

चितवन, ०१ फागुन । पूर्वी चितवनका विभिन्न ठाउँमा झण्डै १ अर्ब बढीको योजनाहरु पूर्व सासंद रामबहादुर थापा ‘बादल’ले लयाएको बताएको छन्  । यसरी ल्याईएका योजनाहरु थानीय विकास मन्त्रालय हुँदै रकम निकासाका लागि अर्थ मन्त्रालयमा पठाइएको उनले सौराहा अनलाईनलाई जानकारी दिए ।badal हेरौँ रामबहादुर थापा ‘बादल’द्वारा स्थानीय विकास मन्त्रालय हुँदै रकम निकासाका लागि अर्थ मन्त्रालयमा पठाइएका योजनाहरु ः

क्र.सं.आयोजनाबजेटउपभोक्ता समिति अध्यक्ष
  1.र.न.पा.टाँडी नजिक कभर्ड हल निर्माण५५ लाखसुवोध
  2.सहिद स्मृति पार्क निर्माण टिकौली५५ लाखसुवोध
  3.र.न.पा.९ सालघारी सुकुम्वासी वस्ती र जयमंगला १३ सुकुम्वासी वस्तीमा सामुदायिक आवास तथा भवन निर्माण५५ लाखसुरेश
  4.शक्तिखोर वडा नं. ३ कोलाटारदेखि काउले मर्मटार स्कूलसम्म बाटो चौडा गर्ने५५ लाखविवेक
  5.कालिका मन्दिरमा भ्यु टावर निर्माण गर्ने५५ लाखविवेक
  6.शक्तिखोरदेखि अमलाचुली बझाङ हुँदै उपद्र्धनगढी दाखानी एकजाने पैदलमार्ग२५ लाखविवेक
  7.पदमपुर खानेपानी आयोजना५५ लाखरामचन्द्र पौडेल
  8.कैयरखोला कालिका जलउपभोक्ता संस्था जुटपानी सिंचाई र कुलो मर्मतका लागि५५ लाख
  9.ज्यामिरे चोकबाट कंकाली हुँदै तर्कालीचोकसम्म बाटो पिच४५ लाखएकराज डल्लाकोटी
10.गणेश सुयाल बोगटीको थारु गाउँ हुँदै खनाल पोल्ट्री फर्मको अगाडिबाट दराई गाउँसम्म बाटो पिच३० लाखएकराज डल्लाकोटी
11.र.न.पा.८ वातावरणमैत्री उज्यालो तथा सरसफाई कार्यक्रम५५ लाखओमराज पन्त
12.पदमपुर कालिका बारगढुवा सिमाना सडकदेखि सात नं. खानेपानीसम्म उत्तरदक्षिण बाटो पिच५५ लाखरामचन्द्र पौडेल
13.पदमपुर गाविस दुई सय विघामा सामुदायिक आवास भवन, खानेपानी तथा क्लवको लागि५५ लाखरामचन्द्र पौडेल
14.जनएकता उपभोक्ता सहकारी संस्था लि. खोलेसिमल१० लाखओम लामिछाने
15.जनजागृति सहकारी संस्था लिमिटेड रत्ननगर १ बकुलर२५ लाखरमाकान्त पौडेल
16.पञ्चनदी ताल सरक्षणको लागि१० लाखसुन्दर सुवेदी
17.स्थानीय क्षमता विकास कार्यक्रम पशुपालन सम्बन्धी तालिम, बाख्रापालन, कुखुरा पालन, माछा पालनसम्बन्धी तालिम र.न.पा. ८५५ लाखओमराज पन्त
18.गणेश चोकबाट दक्षिण सेढाई टोल हुँदै हाजिपुरसम्मको बाटो पिच२० लाखएकराज डल्लाकोटी
19.सारुमगरको घरबाट सहिद कमल सुयालको घर हुँदै चर्चदेखि ज्ञानुको घरसम्म बाटो पिच३० लाखएकराज डल्लाकोटी
20.महिला सशक्तिकरण तथा परिवर्तनशील नेपाल तथा सहिद स्मृति प्रतिष्ठान नेपाल, चितवन३० लाखसंगीता भट्टराई
21.जुटपानी बजार अगाडिको चौरलाई खेलकूद भवन सहित वाल निर्माण गर्ने५५ लाखसुदर्शन
22.पिएससी जुटपानी स्वास्थ्य चौकी खोलेसिमल५५ लाखसुदर्शन
23.त्रिखोला वचन तथा सहकारी संस्था, र.न.पा.८ बकुलर१० लाखओम रेग्मी
24.चेपाङ छात्रवासको लागि शक्तिखोर५५ लाखविवेक
25.पिठुवामा सामुदायिक वन तथा क्लवलाई५५ लाखसंगीता भट्टराई
26.जनजीवन उच्च मा.वि. चैनपुर चितवन५५ लाखरामेश्वर खनाल
27.खैरेनी २ मा फनपार्क तथा खेलकूद मैदान४५ लाखरामेश्वर खनाल
28.पर्सा चौविसकोठीबाट होलिल्याण्ड हुँदै वन अफिसबाट कुनाघारी चैनपुर जाने बाटो पिच५५ लाखरामेश्वर खनाल
29.मोहना मा.वि. र.न.पा.८५५ लाखसुवोध
30.खैरेनी ३, वगनसिं गुरुङको घरदेखि दक्षिणपश्चिमसम्म बाटो पिच५५ लाखदलबहादुर वि.क.
31.हरिकृष्णको घर हुँदै डाँडाटोल जीवन अर्यालको घरसम्म बाटो पिच५५ लाखहरिकृष्ण घिमिरे
32.मिलिजुली युवा क्लब पदमपुर३५ लाखरामचन्द्र पौडेल
33.मानवअधिकारवादी दलित समाज, पदमपुर३५ लाखरामचन्द्र पौडेल
34.थारु संस्कृति विकास समिति, पदमपुर३५ लाखरामचन्द्र पौडेल
35.थारु कल्याणकारी समाज, र.न.पा.चितवन५५ लाखसुवोध
36.लदरी पूर्ण श्रेष्ठको घरबाट जंगल सिमानासम्म बाटो पिच३५ लाखरामेश्वर खनाल
37.उन्तोला लदरीखोला पुलदेखि कोटेश्वरको पुलसम्म तटबन्धन५५ लाखऋखबहादुर मगर
38.र.न.पा.४ लौरीघोलखोला कुलो मर्मत३५ लाखसुरेश
39.हात्तिगाडे मा.वि. पिठुवा५५ लाखसंगीता भट्टराई
40.जनजीवन उच्च मा.वि. चैनपुर५५ लाखरामेश्वर खनाल
41.चतुर्मुखी उच्च मा.वि. शक्तिखोर५५ लाखविवेक
42.वैरिया मा.वि. रत्ननगर ८५५ लाखओमराज पन्त
43.चेपाङ छात्रावास, शक्तिखोर५५ लाखविवेक
44.नि.मा.वि. जुटपानी५५ लाखसुदर्शन
45.पदमपुर उच्च मा.वि.५५ लाखरामचन्द्र पौडेल

 

क्र.सं.आयोजनाबजेटउपभोक्ता समिति अध्यक्ष
  1.र.न.पा.रिङ्गरोड१ करोडकञ्चन खनाल
  2.रत्ननगर बकुलर चोक र टाँडी चोकमा आकासे पुल१ करोडकञ्चन खनाल
  3.र.न.पा. १९ वटै वडामा ढल मर्मत तथा बाटो पिच१ करोडकञ्चन खनाल
  4.कालिका नगरपालिकामा रिंगरोड५५ लाखविवेक
  5.शक्तिखोर नगरपालिका ४ देखि सिद्धि ३ दोभानसम्म बाटो पिच५९ लाखविवेक
  6.कालिका १ सम्फ्रामदेखि कालिका ३ गैरीबारी चोकसम्म रिंगरोड५४ लाखविवेक
  7.सिद्धि ३ दोभान मा.वि.स्कुल५५ लाखविवेक
  8.पदमपुर लामा चोकबाट जंगल सीमानासम्म बाटो पिच५५ लाखरामचन्द्र पौडेल
  9.लाहुरे चोकबाट २ सय विघा सीमानाको बाटो पिच५५ लाखरामचन्द्र पौडेल
10.पदमपुर स्वास्थ्यचौकी५५ लाखरामचन्द्र पौडेल
11.पदमपुर खानेपानी५५ लाखरामचन्द्र पौडेल
12.खैरेनी उच्च मा.वि. कम्पाउण्डको लागि५५ लाखनवराज डल्लाकोटी
13.गुरुचौरदेखि सिमलघारीसम्म बाटो पिच५५ लाखसुदर्शन
14.जुटपानी एकेडेमी खोले सिमल आउने बाटो५५ लाखसुदर्शन
15.खैरेनी नगरपालिका रिंगरोड५५ लाखजगन्नाथ
16.गोक्रेला हुँदै कृष्ण मन्दिरदेखि जनकपुर स्कूल जाने बाटो५५ लाखकल्याण लटौला
17.लदरीखोलाको पुलदेखि गोठेश्वरको पुलसम्म बाटो मर्मत५५ लाखरामेश्वर खनाल
18.बाबा पम्पबाट भोजराज रेग्मीको घर हुँदै मगनी चोकी हुँदै जाने बाटो मर्मत५५ लाखभोजराज रेग्मी
19.पर्सा चौविसकोठी हुँदै चैनपुर जानेबाटो खोलाको कल्भर्ट मर्मत५५ लाखरामेश्वर खनाल
20.लदरीचोकबाट चैनपुर जाने बाटो५५ लाखरामेश्वर खनाल
21.खैरेनी नगरपालिका पर्सा चोकमा आकाशे पुल निर्माण५५ लाखजगन्नाथ
22.लदरी नगरपालिकामा रिंगरोड५५ लाखसिंहबहादुर गोले
23.खैरेनी नगरपालिकाको सबै वडामा मर्मत सम्भार तथा ढलको लागि५५ लाखजगन्नाथ
24.राप्ती नगरपालिकामा रिंगरोड५५ लाखसिंहबहादुर गोले
25.राप्ती नगरपालिका वडा नं. २, ३, ४, ५ मा बाटोको लागि५५ लाखसिंहबहादुर गोले
क्र=सं.आयोजनाबजेटउपभोक्ता समिति अध्यक्ष
  1.जुटपानी नमस्ते चोकदेखि खुकुरी चोक हुँदै करुवा चोकसम्म बाटो पिच५५ लाखसुदर्शन
  2.जुटपानी लाहुरे चोक हुँदै २ सय विघासम्म बाटो पिच५५ लाखसुदर्शन
  3.तिवारी चोकबाट फुटबल ग्राउण्ड हुँदै उदयपुर सामुदायिक वनसम्मको बाटो पिच५५ लाखसुदर्शन
  4.र.न.पा.१५ अन्तर्गत सहिद स्मृति भवन५५ लाखसंगीता भट्टराई
  5.र.न.पा.१५ रमेश लामिछानेको चोकदेखि तमु चोक नायकको घरसम्मको बाटो पिच५५ लाखसंगीता भट्टराई
  6.स्वच्छ चितवन क्लिन सौराहा पर्यटन भन्ने नारासहित सौराहा वरिपरिको बाटो पिच५५ लाखकञ्चन खनाल
  7.थारु संग्रहालय र.न.पा. ४५५ लाखकञ्चन खनाल
  8.पार्क नाला अर्पण रेडियोदेखि डेन्ड चोकसम्मको लागि५५ लाखकञ्चन खनाल
  9.परिवर्तन युवा समाज र.न.पा.१६५५ लाखसंगीता भट्टराई
10.पिठुवा रेडक्रस भवन निर्माण र.न.पा.१६५५ लाखसंगीता भट्टराई
11.खोलागाउँ २ देखि सल्यान नेटागाउँसम्म सडक५५ लाखअमर रोकाय
12.हिमालय उच्च मा.वि. कम्पाउण्ड वाल निर्माण५५ लाखनिमबहादुर बुढाथोकी
13.खैरेनी १ कुमार सुयलको घरबाट दक्षिण शाही चोक हुँदै राजेन्द्र डल्लाकोटीको घरहुँदै सेडाई टोलसम्म बाटो पीच५५ लाखएकराज डल्लाकोटी
14.पूर्वपश्चिम राजमार्गको नवदीत मा.वि. अगाडिबाट कालिका काठमिलसम्म बाटो पीच५५ लाखएकराज डल्लाकोटी
15.कंकाली मा.वि.बाट उत्तर नारायण सिल्वालको घरहुँदै सुन्दर खानेपानीसम्म बाटो पीच५५ लाखएकराज डल्लाकोटी
16.सविन दराईको घरबाट उत्तर शिव ढुंगानाको घरसम्म बाटो पीच५५ लाखएकराज डल्लाकोटी
17.खैरेनीटार बासु स्मृति व्रिगेडबाट पूर्व सिद्धीपुरसम्मको बाटो पीच५५ लाखएकराज डल्लाकोटी
18.प्रकाश अर्यालको घरबाट पूर्व राइखुरे मगरको घरहुँदै यमबहादुर थापाको घरसम्म बाटो पीच५५ लाखएकराज डल्लाकोट