एमालेबाट भरतपुर वडा नं. १८ का अध्यक्षसहित सबै माओवादी केन्द्रमा प्रवेश

 

चितवन, माघ २६ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृह जिल्ला चितवनमा नेकपा एमाले वडा कमिटीका सबै पदाधिकारीले एकसाथ राजीनामा दिएका छन् । र, बुधबारै जिल्ला आएका प्रचण्डको हातबाट टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।IMG_5871

पार्टीबाट राजीनामा दिनेमा मंगलपुर क्षेत्रका प्रभावशाली कार्यकर्ता हिराबहादुर थापामगरसहित भरतपुर नगरपालिकाको वडा नं. १८ मंगलपुरको एमाले वडा कमिटीका सबै पदाधिकारी रहेका छन् । mb parbesh

उनी  चितवन क्षेत्र नम्बर. ४ का युवा संघका क्षेत्रिय सचिब पनि हुन् ।

भने उनीसहित लागयेत १५० जनाले विभिन्न पार्टी परित्याग गरि ने.क.पा.(माओवादी केन्द्र) मा प्रवेश गरेको थिए ।