रत्ननगरमा ८३ बर्षिय बृद्ध झुण्डि राखेको अबस्थमा फेला !

केदार शर्मा रत्तननगर÷
माघ २३– पुर्बि चितवनको रत्ननगर १० जिरौना स्थित शनिबार  एक बृद्ध झुण्डि राखेको अबस्थमा फेला परेका छन ।
जिरैना आफ्नै घरको गाईगोठमा ८३ बर्षको कृष्ण प्रसाद ढकालले गलबन्दीको पासो घाटीमा लगाई झुण्डी राखेको अबस्थामा फेला परेको स्थानियले बताएका छन । sauraha Online
यता उक्त खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय टाडीबाट प्र.नि अभय विक्रम शाहको कमाण्डको टोली घटना स्थलमा पुगेर मुचुल्का लिएको ईलाकम प्रहरी कार्यलय टाडिँले बताएको छ । मृत्कको शब भरतपुर अस्पतालमा पोष्टमाटम गरि लाश आफन्तलाई जिम्मा लगाईएको प्रहरीले बताएको छ ।