कक्षा ११ र १२ को परीक्षा वैशाख पहिलो हप्तादेखि

 

भक्तपुर, माघ १६ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को परीक्षा वैशाख पहिलो हप्ता हुने जनाएको छ। कक्षा १२ को परीक्षा वैशाख १० देखि २२ सम्म चल्नेछ।hseb

यस्तै कक्षा ११ को परीक्षा वैशाख २४ देखि जेठ ३ गतेसम्म चल्ने पनिकाले जनाएको छ। पनिकाले यसका लागि परीक्षा फारम खुल्ला गरिसकेको छ।