बोष्टन कलेजको चौथौं दिक्षान्त समारोह (भिडियोसहित)

चितवन, १४ माघ । बोष्टन कलेजले आज आफ्नो चौथौं दिक्षान्त समारोह एक कार्यक्रमका विच सम्पन्न गरेको छ । उत्त समारोहबाट आज वि.वि.ए तर्फबाट ७६ जना र वि.वि.ए वि.आई तर्फबाट ३६ जना दिक्षित भएक हुन् ।16300118_10208351837093943_9123782864679461860_o

 

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद भट्टले नेपालको शैक्षिक अवस्था विस्तारै विकास हुदै गएको बताएका छन् । bostonnnnnसुरुवाती अवस्थामा सरकारी विद्यालय र पछिल्लो समय आएर शिक्षालाई अन्तराष्ट्रिय स्थान सम्म पुराउनु एक उपलब्धि भएको उनले बताए । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शैक्षिक प्रणालीलाई आधुनिकिकरण गर्नुपर्नेमा उनले जोड दिए ।boston

निजी शैक्षिक संस्थाले जनविश्वास प्राप्त गर्नका लागि अझ धेरै अभ्यासहरु गर्न आवश्यक देखिएको उनले बताए । 16194893_10208351916655932_5709824004152626352_n boston nnदिक्षित भएक विद्यार्थीहरुले अब देश विकासका जिम्मेवारीलाई बहन गर्दै जानुपर्ने समेत उनले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापा,सिमा सुरक्षा बल आपटारीका प्रमुख श्याम कोइराला,सप्तगण्डकी बहुमुखि क्याम्पसका प्रमुख खेमनारायाण सापकोटा लगायतको उपस्थिती रहेको थियो ।