३९ एम्पुल लागुऔषधसहित युवा पक्राउ

राजेन्द् आचार्य
चितवन, १३ माघ । चितवनमा लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । drugजिल्ला प्रहरी कार्यालय चितवनको लागु औषध विक्री वितरण एवंम् सेवन नियन्त्रण अभियान अन्र्तगत भतरपुर उपमाहानगरपालिर्का १९ बस्ने वर्ष २५ का प्रविन तामाङ्ग पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए । प्रहरी उनीसगँबाट १३ एम्पुल, फेनारगन १३ एम्पुल, ब्युर्फिनोर्फिन १३ एम्पुलसहित ३९ एम्पुल लागु औष ध वरामद गरेको हो । उनी माथि शंका लागि शंका लागि चेकजांच गरि निजलाई समेत पक्राउ गरी जिल्ला अदालतमा लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।