अरोमा उच्चमाविमा बृहत खुल्ला रक्तदान (तस्वीर र भिडियोसहित)

 

शिव आचार्य
चितवन, १३ माघ । नेपाल रेडक्रस सोसाईटी आरोमा उच्च मावि भरतपुरको आयोजनामा भरतपुरमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

 

16326658_1219806828072373_1060455013_oबढ्दो मात्रामा चितवनमा रगत अभाव देखिएपछि यसको अभाव हुन नदिन खुल्ला रक्तदान कार्यक्रम गरिएको विद्यालयका संरक्षक शेरबहादुर क्षेत्रीले बताए ।  अहिले रक्तदान जारी छ । 16325886_1219806634739059_831028655_o
नेपाल रेडक्रस सोसाईटी आरोमा उच्च मावि भरतपुरका ईकाइ अध्यक्ष दिपेन्द्रराज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपा रेडक्रस सोसाईटी चितवनका अध्यक्ष ज्ञानशाली न्यौपाने प्रमुख अतिथि र रेडक्रस भरतपुर शाखाका अध्यक्ष जगदीशचन्द्र खनाल विशिष्ट अतिथि रहेको थिए ।16325734_1219806744739048_16980891_o भने कार्यक्रममा विद्यालयका संरक्षक शेरबहादुर क्षेत्री, व्यवस्थापन संकाय प्रमुख भिमनारायण अधिकारी लगायतले बालेका थिए ।
शिक्षक नायक केशव अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।16251163_1219806648072391_453771932_o