संचारकर्मि रिमा शाहिले दहीको ठेकीमा मोही पार्न थाले पछी के भयो (भिडियो सहित)

 

केपी कुमार जलन
ढुङ्गा खोज्दा देउता भेटियोको अपार सफलता पछी संचारकर्मि रिमा शाहीले लोक दोहोरी गीत “दहीको ठेकी” नामक साँगितिक कोशेली बजारमा लिएर आएकी छिन स्याङ्जा जिल्लाको मल्याङ्कोटमा जन्मि दश बर्ष देखी विभिन्न एफ एम रेडियोमा रहेर काम गरेकी गरेकी शाहिले पोखराको रेडियो जननीमा कार्यरत छिन दही राम्रो जमाको दारको ठेकीमा हेर्दिन भनेनी कसैलाई गई हाल्छ नजर राम्री केटीमा बर्तमान समय संग मेल खाने गितमा अहिले पनी यस्तै वनेको गित मार्फत व्याक्त गरिएको छ ।

15241314_612747362245342_5155849335460440839_n
जवानीमा कुनै केटा केटी तिर नजर नलगाउ भने पनी मनले नै नमान्ने कुरा गितमा व्याक्त गरेको पाईन्छ अर्जुन गैरेको लय तथा शब्द सृजनमा रहेको यस दहीको ठेकी बोलको गीतमा गायिका रीमा शाहीको आवज रहेको छ भने उनलाई गायक महादेव परियारले साथ दिएका छन यशोदा म्युजिक प्रा।लि।को प्रस्तुतिमा बजारमा आएको यस गीतमा चर्चित निर्देशक शिबको बि।क। को निर्देशनमा रहेको म्युजिक भिडियोमा चर्चित मोडल पार्बती राई र माधब परियारको मुख्य भुमिका रहेको छ।
उक्त गितमा शम्भु चालिसेको छायाँकन रहेको छ भने रबिन बि।क।ले सम्पादन गरेका छन। यो गितले दर्शक श्रोताको अपार माया पाउनेमा गायिका रिमा शाही बिश्वस्त छिन । सौराह अनलाईन डटकमको तर्फबाट सम्पुर्ण टिमलाई शुभकामना ।