नेपाली बजारमा लोकप्रिय बन्दै टेस्ला एयरकण्डीसन

चितवन, ०८ माघ । भू लक्ष्मी ग्रुपले नेपाली बजारमा भित्राएको टेस्ला एयरकण्डीसन पछिल्लो नेपाली ग्राहाकको पहिलो रोजाई बन्न पुगेको छ। बजारमा धरै ब्राण्डका एयरकण्डीसन भए पनि नेपालको भोल्टेज सुहाउदो,कोठालाई तुरुन्तै चिसो तथा तातो बनाउन सक्ने क्षमता , एसी चल्दा आवाज कम आउने , बिजुली कम खपत गर्ने जस्ता बिशेषता अनि जापनिज कम्प्रेसरको प्रयोग गरिएको कारणले टेस्ला एयरकण्डीसन प्रतिको आर्कषण दिन प्रतिदिन बढदै गएको हो। air condition
ग्ुाण्स्तरमा त उत्कृष्ट छदैछ बिक्री पछीको र्र्सिर्भस त्यतीकै ध्यान दिएका छौ ।

मुल्य पनि नेपाली ग्रहाकले सजिलै खरिद गर्न सक्ने गरी निर्धारण गरेका छौ त्यसैले होला होटल, अस्पताल , बैक तथा बित्तय संस्था लगाएतक ब्यबसायी क्षेत्रमा मात्र नभई धरायासी प्रायोगको लागी समेत खरिद गर्ने आउने ग्राहाको स्ांख्या दिन प्रति दिन बढदै गएको छ यहि हिसाबले बिक्री बढदै गयो टेस्ला अबको एक बर्ष भित्रमा नेपालको नम्बर वान बा्रण्ड बन्छ भन्नु हुन्छ नेपालभर बितरणको जिम्मा पाएको भु लक्ष्मी गु्रप भरतपुर चितवनका प्रबन्ध निर्देशक किरण आचार्य ।