माघ १ मुग्लिन नारायणगढ सडक आयोजनाले राजमार्ग बन्द नगर्ने

विनोद श्रेष्ठ
चितवन, २९ पुस । मुग्लिन नारायणगढ सडक आयोजनाले भोली माघ १ गते राजमाग बन्द नगर्ने जनाएको छ । माघ १ गते देवघाटमा लाग्ने मेलालाई मध्यनजर गर्दै १०ः३० देखि ३ बजे सम्म नियमति गर्दै आएको बन्द नगर्ने आयोजनाको इञ्जिनियर शिब खनालले जानकारी दिनुभएको छ । Mugalin sadak banaसाथै उहाँले माघ २ गते देखि पुनः मुग्लिन नारायणगढ सडक खण्ड १०ः३० देखि ३ बजे सम्म बन्द गरिने पनि जानकारी दिनुभभएको छ ।