न्यानो लुगा कपडा वितरण

नवलपरासी, २२ पुस । विवेकशिल नेपाली नवलपरासी र रुपन्देहीको संयुक्त सहयोग तथा आयोजनामा नवलपरासीको गुठी प्रसौनी–३ स्थित मुसहर बस्तीमा न्यानो लुगा कपडा वितरण गरिएको छ ।  15826913_703417129816747_3679941344587959123_n४५ घरधुरी को २५० जनालाई ५०० जोडा न्यानो लुगा कपडा वितरण गरिएको हो ।