लोकमानलाई सर्वोच्च परिसरभित्रै कालोमोसो दलियो

काठमाडौं, ०७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालत परिसरमा बिहीबार सर्बोच्च अदालत भित्रै कालोमोसो दलिएको छ। 585bb32cd41bfउनीमाथि हातपात पनि भएको थियो। सर्वोच्च अदालत पुगेर गाडीबाट ओर्लिंनासाथ भीडबाट निस्किएका २ जनाले उनीमाथि मुक्का प्रहार गर्दै कालोमोसो दलेका हुन्।lok-ji 585bb33187973

लोकमानमाथि जाइलागेका दुईले भिडमा ‘नेकपा माओवादी जिन्दाबाद, भ्रष्टाचारीलाई कारवाही गर, ज्यानमारालाई कारवाही गर’ लगायतका नारा लगाएका थिए।

लोकमानलाई दुव्र्यवहार गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।