प्याब्सन चितवनमा बाल्मिकीमा प्राचार्य देशबन्धुको नेतृत्व (तस्वीरसहित)

चितवन, २५ मंसिर । नीजि तथा आवासीय विद्यालय संगठन (प्याब्सन) चितवनको अध्यक्षमा देशबन्धु अधिकारी निर्वाचित भएको छन् । 15326387_1509479905747306_9090008572014450635_n
प्याब्सन चितवनको १३ औँ अधिवेशनले बाल्मिकी शिक्षा सदनका प्राचार्य समेत रहेका अधिकारीको अध्यक्षतामा १७ सदस्ययी नयाँ कार्यसमिति चयन गरेको हो ।15349789_1509480399080590_5996948319633145296_n जसको बरिष्ठ उपाध्यक्षमा कृतिनिधि अर्याल, प्रथम उपाध्यक्षमा सिताकुमारी रिजाल, दृतिय उपाध्यक्षमा धनप्रसाद रेग्मी, सचिवमा मोहन लामा, सह–सचिवहरुमा डिल्लीराम पोख्रेरल र चानुभक्त अर्याल, कोषाध्यक्षमा गणेशप्रसाद सिल्लवाल, सह–कोषाध्यक्षमा नवराज भट्ट रहेका छन् । 15327241_1509480489080581_7821567819265785577_n
यसअघि प्याबसन चितवनका अध्यक्ष वेलबहादुर गुरुङ्ग अध्यक्षतामा सम्पन्न अधिवेशन सासंद उमेश श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । भने सचिव टिका चपागाईले बार्षिक प्रगति प्रतिवेदन र कोषाधयक्ष गिरीराज केसीले आर्थिक प्रतिवेद प्रस्तुत गरेका थिए । 15400360_1509479909080639_5293777411555328586_n 15326387_1509479905747306_9090008572014450635_n