पर्यटनसगै मोडलिङ्गमा अब्बल बन्दै मोडल : महेश पराजुली (भिडियोसहित)

चितवन, ०७ मंसिर । मोडलिङ्ग क्षेत्रमा चितवनमा एकपछि गर्दै  नवप्रवेशीहरु लहर नै चलेको छ । यसैक्रममा पछिल्लो समयमा पर्यटन क्षेत्रमा लागेका ठोरी–८ निवासी महेश पराजुली पर्यटन व्यवसायसगै मोडलिङ्गमा जमेका छन् । mmmसानै देखि मोडलिङ्गमा रुची राख्ने पराजुली यतिवेलामा गायक अमित रसाईली गाएको “ फलामे खिल बनेर ग¥यौँ दिलमा राज” बोलको गीत मार्फत चर्चामा छन् । पर्यटनकी नगरी स्थिित होटल सेभन स्टारमा कार्यरत पराजुली मोडलिङ्गमा लागेको छोटो समयमा नै चर्चामा आएका हुन् । उनी यतिवेला आश लाग्दा मोडलका रुपमा चर्चा बनेका हुन् ।mahesh-parajuli छोटो समयमा धेरै चर्चा बटुलेका उनले अभियान गरेको सो म्युजिक भिडीयोमा गरेको जिवन्त अभिनयका कारण उनी यतिवेला युबटुबमा चर्चा समेत छ । म्यूजिक नेपालको ब्यानरमा रहेको गीतमा गायक अमित रसाईलीको स्वर र भिडियोलाई हिरा चौधरीले निर्देशन गरेका छन् ।
सरल स्वभाव र सहयोगी मन भएका पराजुली आफुलाई पर्यटन र मोडलिङ्ग रमाएको बताउँछन् । आश छ अबको दिनमा उनले मोडलिङ्गसगै उनले हात हाल्ने अन्य विधामा सफलता हात पर्ने हुन वा होईने त्यो हेर्न भने बाकीँ छ । तर पनि सौराहा अनलाईन टिम उनललाई सफलताको शुभकामना प्रकट गर्दछ । हेरौ उनी अभिनित भिडियो