सुन्धारामा नयाँ होटल मेजेष्टी सञ्चालनमा (तस्वीरसहित)

काठमाडौँ, ०१ मंसिर । काठमाडौंको सुन्धारामा आजदेखि नयाँ होटल सञ्चालनमा भएको छ । 15063995_1145248252179410_1269702728_o
आन्तरीक तथा विदेशी पर्यटकहरुलाई उत्कृष्ट सेवा दिने उद्देश्यले सुन्धारामा नै होटल व्यवसायमा स्थानिय युवा व्यवसायी शंकर भण्डारीका पहलमा ठाकुरप्रसाद सापकोटाले होटल मेजेष्टी सञ्चालनमा ल्याएका हुन् ।  15102072_1145248525512716_90022211_o15064112_1145248462179389_1322233930_o
लामो समयसम्म विदेशमा रहेका सापकोटाले आफ्नै देशमा केहि गरौँ भन्ने उद्देश्यले होटल मेजेष्टी सञ्चालनमा ल्याएको बताए । ७० जना क्षमता रहेको होटलमा १९ वटा डिलक्स रुम रहेकाछन् । 15086196_1145248162179419_1278335762_n
होटलको शुभारम्भको अवसरमा शंकर भण्डारी, सरस्वती सापकोटा, लक्की भण्डारी, निशोद सापकोटा लगायतको सहभागीता थियो । शुभारम्भको अवसरमा होटल मेजेष्टीमाजाने ग्राहकलाई विशेष छुट समेत व्यवस्था गरेको सरस्वती सापकोटाले बताईन् ।