गुठीसुर्यपुरामा जिल्ला स्तरिय भलिबल प्रतियोगीता शुरु(तस्वीरसहित)

रबिन्द्र यादव
नवलपरासी, १३ कात्तिक । तिहार र छठ पर्वको अवसरमा नवलपरासीको गुठीसुर्यपुरामा जिल्ला स्तरिय भलिबल प्रतियोगीता आजबाट शुरु भएको छ ।14877913_665634083595052_294718604_n

शिरथान युवा क्लव नवलपरासीको आयोजनामा आयोजीत प्रतियोगीतामा जिल्ला भरीका करिब २० टिम सहभागी छन् । प्रतियोगीताको नवलपरासी निर्वाचन क्षेत्र।न। ६का सांसद देवकरण प्रसाद कलवारले गर्नुभएको थियो ।14875375_665633913595069_744196492_n

खेलको उद्घाटन गर्दै सांसद कलवारले यस क्षेत्रको सग्रम विकास निमार्णमा आफु सदैब लाग्र्ने बिचार राख्नुभयो । सुस्ताको समग्र बिकास, हुलाकी बाटो, नेपाल भारत सिमा क्षेत्रका सडक को स्तर उन्नती सहित आफु सदैब यस क्षेत्रका आर्थिक , सामाजीक , शैक्षिक बिकासमा लागीपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।14877921_665634440261683_1980844996_n

प्रतियोगीतामा बिजयी टिमले २० हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् भने उपबिजेताले १५ हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।