एमाले वैकल्पीक केन्द्रिय सदस्य निरु अचानक बहोस् भएपछि अस्पतालमा

दिपक पौडेल
काठमाडौं, ०९ कात्र्तिक । नेकपा एमाले वैकल्पीक केन्द्रिय सदस्य निरु पाल अचानक बहोस् भएपछि उपचारका लागि महाराजगञ्ज स्थिित शिक्षण अस्पताल लागिएको छ । भने उनलाई थप उपचारका लागि भर्ना गरि थप उपचार भईरहेको छ ।

बिहान १२ बजे अचानक बहोस् भनेकी पाललाई उनका आफन्तले अस्पताल सम्म पु¥याएका थिए । युवा संघ नेपालकी पूर्व केन्द्रिय अध्यक्ष समेत रहेकी पाल हाल एमालेकी युवा फाँट सह–ईन्चार्ज पनि हुन् ।14805598_1481358091892905_1459727825_n
उपचारका क्रममा निमोनिया बिग्रिएको आशका चिकित्सकहरुले गरे पनि यहि हो भन्ने बारेमा विभिन्न परिक्षण कार्य जारी रहेको युवा संघ केन्द्रिय सदस्य प्रकाश लामिछानेले सौराहा अनलाई जानकारी दिए ।

.