पुर्व आपुर्ती मन्त्री वुढा सहित पन्ध्रजना माओवादी केन्द्रमा प्रवेश

काठमाण्डौं, ७ कात्तिक । पुर्व आपुर्ती मन्त्री नरबहादुर बुढा सहित १५ जना नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रबार राजधानीको राष्ट्रिय शभागृहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आथित्यमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमा पन्ध्र जनाले मावोबादी केन्द्रमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेमा डोल्पा काईगाउँ स्थायी घर भएका पुर्व आपुर्ती मन्त्री नरबहादुर बुढा, पुर्व क्षेत्रीय सदस्य चन्द्रमान महतारा, पुर्णसिंह रावल लगायत पन्ध्र जनाले प्रवेश गरेकोे अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य योगेन्द्र बुढाले जानकारी दिए । बुढा राप्रपाका केन्द्रीय सदस्य समेत रहेका थिए ।

.