गाडीको ठक्करबाट दारेचोकमा एकको ज्यान गयो, पृथ्वीराजमार्ग अबरुद्ध (फोटो फिचर)

सन्जय पोखरेल
चितवन, कार्तिक ५ । फिस्लिङमा गाडीको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको ज्यान गएको भएको छ । मुग्लिनबाट काठमान्डौ तर्फ जादैँ गरेको नम्बर नखुलेको गाडीले पृथ्वी राजमार्ग अन्तरगत चितवनको दारेचोक ९ फिस्लिङ नजिकै शुक्रबार दिउँसो ठक्कर दिदाँ बा ७८ प ४६ ८५ नम्बरको मोटर साईकलमा सवार धादिङ जोगिमाराका पदम चेपाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।14793716_1311147935602409_1255986407_n 14741843_1311147778935758_295388554_n

ठक्कर दिने गाडीको अहिले खोजी भईरहेको प्रहरीले जनाएको छ । अहिले पृथ्वी राजमार्ग अवरुद्ध छ ।