मुग्लिङ अाँबुखैरेनी राजमार्ग पहिराेकाे कारण अबरूद्ध

विनोद श्रेष्ठ
चितवन, १९ असोज ।  पृथ्वी राजमार्ग अन्तरगत तनहुकाे अाँबुखैरेनी नजिकै ऐना पहार भन्ने ठाउमा ठुलाे पहिराेका कारण राजमार्ग अबरूद्ध भएकाे छ । राति परेकाे पानीकाे कारण विहान करिब ७ बजे ठुलाे पहिराे झरेकाे हाे ।

14469722_1259467247433351_4440446867004630921_nपहिराेकाे कारण विजुलीकाे खम्बा समेत ढालेकाे हुदा मुग्लिङ र अासपासकाे क्षेत्रमा विध्युत समेत प्रभाब परेकाे छ । जसले गर्दा ३ देखि ४ दिन सम्म विद्धुत कटाैटी हुन सक्ने मर्स्याङ्दी ब.स.सं. का कुमार श्रेष्ठले जानकारी दिनुभएकाे छ ।
अहिले अाँबुखैरेनी साइडबाट पहिराे हटाउन १ वटा लाेडरकाे प्रयाेग गरिएकाे छ । पहिराे हटाउन अझै ४ देखि ५ बजे सम्म लाग्न सक्ने सडक सुपरभाईजर विजय गुरूङले जानकारी दिनुभएकाे छ ।