महिन्द्रा गस्टोको माग चितवनमा ह्यात्तै बढ्यो

चितवन, असोज १७ । महिन्द्रा टुह्वीलर्स अन्तरगतको स्कूटर महिन्द्रा गस्टोको माग चितवनमा ह्यात्तै बढेको छ ।
११० र १२५ सिसिको गस्टो स्कूटरको माग बढेको नारायणगढ लायन्सचोकमा रहेको आधिकारिक विक्रेता सनराईज अटो सेन्टरले जनायको छ । दशैं तिहारको अवसरमा सनराईजले छुटको अवसर ल्याएपछि यस स्कूटरको माग बढेको सनराईज अटो सेन्टरका प्रमुख नविन पुरीले जानकारी दिए ।fb_img_1475468131058
महिन्द्रा गस्टो ११० र १२५ सिसिको विशेषता भनेको सिटको उचाई बढाउन वा घटाउन मिल्ने, सबैभन्दा बढि ग्राण्ड क्लिरेन भएको, ६ लिटरको पेट्रोल टयांक, इन्जिनमा ५ वर्षको वारेन्टी, उत्कृष्ट माईलेज, दुवै चक्का १२ इन्च टियुवलेस टायरलगायतको रहेको र यसैका कारण यसको माग चितवनमा अत्याधिक बढेको संचालक पुरीले बताय ।
यस्तै दशैं र तिहारमा महिन्द्रामा यसपाली लखपती र ताली योजना अन्तरगत विभिन्न अफरहरु आएपछि झनै ग्राहकहरुको आकर्षण बढेको छ । यस योजना अन्तरगत ग्राहकहरुले न्यूनतम ८ हजार रुपैयाँदेखि लिएर एक लाख रुपैयाँसम्मको छुट कुपन र बम्पर उपहार अन्तरगत ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।महिन्द्रा गस्टोको माग चितवनमा ह्यात्तै बढ्यो
चितवन, असोज १७ । महिन्द्रा टुह्वीलर्स अन्तरगतको स्कूटर महिन्द्रा गस्टोको माग चितवनमा ह्यात्तै बढेको छ ।
११० र १२५ सिसिको गस्टो स्कूटरको माग बढेको नारायणगढ लायन्सचोकमा रहेको आधिकारिक विक्रेता सनराईज अटो सेन्टरले जनायको छ । दशैं तिहारको अवसरमा सनराईजले छुटको अवसर ल्याएपछि यस स्कूटरको माग बढेको सनराईज अटो सेन्टरका प्रमुख नविन पुरीले जानकारी दिए ।
महिन्द्रा गस्टो ११० र १२५ सिसिको विशेषता भनेको सिटको उचाई बढाउन वा घटाउन मिल्ने, सबैभन्दा बढि ग्राण्ड क्लिरेन भएको, ६ लिटरको पेट्रोल टयांक, इन्जिनमा ५ वर्षको वारेन्टी, उत्कृष्ट माईलेज, दुवै चक्का १२ इन्च टियुवलेस टायरलगायतको रहेको र यसैका कारण यसको माग चितवनमा अत्याधिक बढेको संचालक पुरीले बताय ।
यस्तै दशैं र तिहारमा महिन्द्रामा यसपाली लखपती र ताली योजना अन्तरगत विभिन्न अफरहरु आएपछि झनै ग्राहकहरुको आकर्षण बढेको छ । यस योजना अन्तरगत ग्राहकहरुले न्यूनतम ८ हजार रुपैयाँदेखि लिएर एक लाख रुपैयाँसम्मको छुट कुपन र बम्पर उपहार अन्तरगत ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।