छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु!

दयाराम आचार्य ।
नवलपरासी, असोज १७ ।
नवलपरासीको दुई छुट्टा छुट्टै स्थानमा गएराती भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका ४मा चोरमारा कोल्हुवा भित्री सडक खण्डमा
पैदल हिडिरहेकी सोही ठाउ बस्ने ५९ वषर्की रम्भादेवी बस्याललाई लु २ त ६५,०९ नम्बरको ट्याक्टले ठक्कर दिदा नको घटना स्थमा नै मृत्यु भएको हो ।
ट्याक्टर र चालक चोरामारा प्रहरीको नियन्त्रणमा रहेको छ ।
यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत दुम्किवास १मा पनि लु १ ख ६३,६६ नम्बरको ट्रकले ठक्कर दिदा एक अर्का एक जानाको मृत्यु भएको छ ।
मृतकको साथमा चन्द्रकान्त छत्कुली नाम,धादिङ्ग ४ चैनपुर ठेगाना ३६ वर्षको नागरिकता फेला परेकोले मृतक कै हुनसक्ने ईलाका प्रहरी कार्यालय नयाँ वेलहानीले जनाएको छ ।