सगरमाथामा जियोनि मोबाइल किन्दा दुबई भ्रमण

रामु आचार्य
चितवन, ११ असोज । पूर्वी चितवनको सबैभन्दा लोकप्रिय मोवबईल हाउस रत्ननगरमा रहेको सगरमाथा मोबाइल हाउसमा जियोनि मोबाइल खरीद गर्दा रत्नगरका एक व्यक्तिलाई दुबई भ्रमणको अवसर प्राप्त भएको छ ।

gione gione-11
रत्ननगर ८ बकुलहरका रामशरण सिम्खडालार्इ जियोनी मोबाईल ५ दिन दुबई घुम्ने उपहार प्राप्त भएको हो । दशैँ तिहार अफर अन्तर्गत कुल १५ जनाले दुबई भ्रमणको उपहार प्राप्त गर्न सक्ने अवसर अन्र्तष्त लक्की ड्र मार्फत उनी भ्रमण जाने सगरमाथा मोबाइलका प्रोपाइटर शंकर पौडेलले जानकारी दिए । अफर अन्तर्गत ५० जनाले एफप्रो मोबाईल सेट वा हरेक खरिदमा जियोनीका पक्का उपहारहरु साथै अन्य उपहारहरु सेल्फीस्टिक, एलजी टोन, पेनड्राइभ, टिसर्ट ग्राहकहरुले जित्नेछन् ।