मेघा ह्यापीनेश प्रोग्राम गर्ने

चितवन, भदौ २५ । आर्ट अफ लिभिङ नारायणगढले मेघा ह्यापीनेश प्रोग्रामको आयोजना गर्ने भएको छ । असोज ३ गते देखि ८ गतेसम्म उद्योग वाणिज्य संघ चितवनको सभाहलमा हुने कार्यक्रममा पवन नेपालले योगाभ्यास, जीवन जिउने कलाका बारेमा प्रशिक्षण दिने छन् । unnamedपछिल्लो समयमा मानिसहरु व्यस्त जीवन जिउन थालेसँगै तनाब, पारिवारिक समस्या, मानसिक चिन्ताका समस्याहरु बढ्दै गएको सन्दर्भमा यो शिविरले मानिसहरुमा जीवन जिउने कला सिकाउने प्रशिक्षक नेपालले जानकारी दिए ।

.