क्रान्तिकारी पत्रकार महासंघ चितवनमा सूर्य बराल

नारायणगढ, १९ भदौं ।क्रान्तिकारी पत्रकार महासंघ चितवन शाखाले सूर्य बरालको “क्षितिज” को संयोजकत्वमा ७ सदस्यीय जिल्ला भेला तयारी समिति गठन गरेको छ ।शनिबार नारायणगढमा भएको शो क्रान्तिकारी पत्रकारहरुको भेलाले उक्त निर्णय गरेको हो ।FB_IMG_1472906625207
महासंघका केन्द्रिय सदस्य शंकर सुवेदीको विषेश उपस्थितीमा भएको भेलाले आगामी असोज १ गते चितवन शाखाको अधिवेशन सम्पन्न गर्न बराललाई संयोजक बनाएको हो । भेला तयारी समितिले सदस्यता विस्तार, नविकरण र नयाँ सदस्यहरुको नामकंन संकलन गर्ने निर्णय गरेको छ ।